यती एयरलाइन्सको इन्जिनमा समस्या, ठूलो दुर्घटनाबाट जोगियो
काठमाडौं- यती एयरलाइन्सको इन्जिनमा समस्या आएपछि पोखराबाट उडेको विमान पोखरामै आकस्मिक अवतरण गरिएको छ । विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन












