सिन्डिकेट अन्त्यका लागि सबै कदम चाल्ने निर्णय !
सरकारले सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सबैखाले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको छ। सार्वजनिक यातायात सेवा बन्द गरी आन्दोलनमा उत्रने व्यवसायीको चेतावनीलगत्तै सरकारो उनीहरूको समिति नै खारेज गर्ने कठोर निर्णय गरेको












