समाचार Archives - Page 2742 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश दिल्ली आउने

नयाँ दिल्ली /हिमाल पोस्ट  नेपाली कांग्रेसका प्रवक्ता एवंम्  युवा नेता विश्वप्रकाश शर्मा  दिल्ली आउने  भएका छन् । नेपाल तरुण दल उत्तर भारत   क्षेत्रको आयोजनामा हुने  नेपाली राजनीतिमा युवाहरुको भूमिका बिषय विचार

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट

झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति

नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई औपचारिक रूपमा दक्षिण कोरियामा अनावरण

केशव पोखरेल /दक्षिण कोरिया गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई आज एक विशेष कार्यक्रम सहित अनाबरण गरिएको छ । दक्षिण कोरियाको योङ्गिन

ओली र नेपालको मिलेमतोमा म विरुद्ध षडयन्त्र गरियो :खनाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त

वैदेशिक रोजगारीमा ठगी बिरुद्ध सरकार कडा: ४८ पक्राउ !

काठमाडौँ- प्रहरीले मलेसिया जाने कामदारका लागि तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४८ व्यक्तिलाई पक्राउ गरेको छ । स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर

बालकृष्ण ढुंगेललाइ माफी दिने अन्तिम तयारी !

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको

प्रधानमन्त्रीमा ओली ५ वर्ष ढुक्क !

काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना

किन देखाउँदैनन् ओलीसहित २० मन्त्रीले सम्पत्ति ?

सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

मुख्यमन्त्री लालबाबुलाइ अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री

आईपीएलमा सन्दीपको चमत्कार !

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्। आफ्नो तेस्रो तथा अन्तिम म्याच

यस्तो छ नेकपाको आम्दानी र सम्पति विवरण

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ । एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो

कांग्रेसका ६ कार्यकर्तालाई जन्मकैद

अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश