भ्रष्ट ब्यापारीसँग मिलेर ओेलीले राज्य कब्जा गर्न खोजे
काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंका आयोजित र्यालीका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् । चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट निकालेको












