समाचार Archives - Page 235 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

सहमति भएन, गठबन्धनको बैठक तत्काललाई स्थगित

काठमाडौं- सत्तारूढ पाँचदलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँटमा सहमति गराउन बनाएको ११ सदस्यीय कार्यदलको बैठक एक हप्ता नबस्ने भएको छ। समानुपातिकको नाम बुझाउन तयारीमा जुट्नुपर्ने भएकोले

चोलेन्द्रले डामेपछि देउवादेखि ओलीसम्म बयानका लागि बोलाइने

काठमाडौं – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सबै व्यक्तिसँग बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकमा पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरुलाई

जेठानलाई मन्त्री बनाउन भाग मागेकोबारे के भने चोलेन्द्रले ?

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई राजीनामा गराउन लगाएको स्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेताहरूले आफ्नो कुरा नमानी हमाललाई

प्रचण्डको गुनासो- आज लाखौँको बिचमा पनि एक्लो भएको महसुस गर्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको

ओलीको भविष्यवाणी : माधवको पार्टी सकिन्छ, माओवादी जेनतेन राष्ट्रिय पार्टी बन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्। पोखरामा आयोजित पार्टी कार्यक्रममा

यस्ता छन् मन्त्रीपरिषद बैठकका विभिन्न १५ निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न १५ निर्णय गरेको छ । जस अन्तर्गत सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ

रामचन्द्र पौडेलले माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माफी मागेका छन् । उनले मंगलबार दमौलीबासीसँग माफी मागेका हुन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी

वेष्ट इन्डिजबाट हिँडेका सन्दीप बिचबाटै गायव

काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउन ढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट तत्काल फर्किने बताइएका उनी अझै नेपाल

यो संसदबाट चोलेन्द्रको महाअभियोग पास नहुने, अब के हुन्छ ?

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कतिपय आरोपमा गल्ती स्वीकार गरेको बताएका छन् । “निलम्बित प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाइयो, उहाँले गरेका गल्तीहरू के

पप्पु कन्स्ट्रक्सनबाट जमानत जफत, अर्कैले पायो तीनकुने पुलको जिम्मा

लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो

प्रचण्डले भने- सुवागढीसहितका नाका तत्काल खोल्नुस्, बीआरआईबारे लिको चासो

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले

चोलेन्द्रले डामेका न्यायाधीश र नेतासँग पनि समितिले बयान लिईने

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई