मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु
राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महाअभियोग प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति गम्भीर












