समाचार Archives - Page 226 of 3424 - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

देशका केही भागमा भारी वर्षा, सतर्कता अपनाउन विभागको

काठमाडौं । देशका केही भागमा गएराति देखि नै पानी परिरहेको छ । आज बिहान वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखी मध्यम

प्रभावशाली र ठूला नेता भन्ने, चुनाव लड्न खुट्टा कमाउनेहरू

काठमाडौं- आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै

राष्ट्रियता जस्तो गम्भीर शब्दलाई तुच्छ राजनीतिका लागि प्रयोग गरिनु दुर्भाग्यपूर्ण

अनि त्यो कानुन बनाउने र आजसम्म कायम राख्नेहरू राष्ट्रघाती हुनुपर्दैन ? ओली, देउबा, प्रचण्ड मात्रै होइन, स्वयं विद्या भण्डारी सम्मिलित भएर बनाएको या निरन्तरता दिएको कानुन हो त्यो । त्यो

राष्ट्रपतिद्वारा संविधानको गम्भीर उलंघन

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार गर्नुपर्ने विधेयक प्रमाणीकरणमा स्वेच्छाचारी देखाई संविधानको उलंघन गरेकी छन् । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित गरेर पठाइएको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरी राष्ट्रपतिले

निर्वाचन आयोगले लुट्न खोज्यो: हर्क साम्पाङ

काठमाडौं- निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५

राष्ट्रपतिलाई नैतिक संकटमा पार्ने सरकारको तयारी, प्लान ‘बी’ पनि तयार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सूचना पाएपछि सरकारले विकल्प तयार गरेको छ । पहिलोपटक सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाएकोएको विधेयक पुन: जस्ताको त्यस्तै संसद्‌का दुवै सदन (प्रतिनिधि सभा

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने

काठमाडौं- सरकारले जस्ताको त्यस्तै पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्ने भएकी छन् । सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक फेरि प्रमाणीकरण नगर्ने भएकी हुन् । एकातिर सर्वोच्च अदालतले

डा. केसीले भने- बरू यहीँ मर्छु, काठमाडौं जान्न

विभिन्न माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् । उनले आफू बरु यहीँ मर्न तयार भएको तर काठमाडौ नजाने बताएपछि सेनाको

राप्रपाका केन्द्रीय सदस्यसहित दर्जनाैं कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ- दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् । पार्टी

डा. केसीलाई लिन हेलिकप्टर पुग्यो, केसीले काठमाडौं जान मानेनन्

धनगढी- स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले अस्पताल

विवादास्पद नेतालाई पार्टी प्रवेध गराएर उत्सव मनाउँदै एमाले

काठमाडौं– विवादास्पद छबी भएका पूर्व राज्यमन्त्री एवं जनता समाजवादी पार्टीका नेता खोभारी रायलाई नेकपा एमालेले पार्टीमा स्वागत गरेको छ । स्यम्भु गोली काण्ड र जुवाखालबाट पक्राउ परेर चर्चा र विवादमा

सन्दीप लामिछानेविरुद्ध रेड कर्नर नोटिस !

काठमाडौ- नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड कर्नर नोटिस जारी