अस्थायी मतदाता नामावली संकलन सुरू, कर्मचारीदेखि कैदीसम्मले भोट
काठमाडौं। निर्वाचन आयोगले आज विहीबारदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । आयोगका प्रवक्ता तथा