समाचार Archives - Page 21 of 3422 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

प्रचण्डलाई भेटेर ओलीले भने- निर्दोष टोपबहादुरलाई फसाए सहेर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक सिंहदरबार पुगेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । पार्टीका नेतामाथि पक्राउ पूर्जी जारी भएपछि उनी बिहानै सिंहदरबार पुगेका थिए । नक्कली

प्रचण्डलाई टोपबहादुर फोन- बरु माओवादीमै फर्केर सहयोग गर्छु, मिलाईदिनुस्

नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको काण्डमा मुछिएपछि अदालतले पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सचिव टोबहादुर रायमाझी अहिले मोबाइल अफ गरेर फरार छन् । बुधबार

ओलीले भने- चार वर्ष अगाडिको चेक छ, केस षड्यन्त्रपूर्ण छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु षड्यन्त्रपूर्ण भएको बताएका छन् । चार वर्षअगाडि

ओलीले भने- टोपबहादुर फसेका हुन् की फसाइएको हो अध्ययन हुन्छ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् । पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा

मोबाइल अफ गरेर टोपबहादुर फरार

नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी मोबाइल अफ गरेर फरार भएका छन् । बुधबार रातिबाट उनी सम्पर्कमा नभएको प्रहरी उच्च स्रोतले बताएका छ। नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका

कांग्रेसकै नेता भन्छन्- केही दिनमा गगन प्रधानमन्त्री बने आश्चर्य नमाने हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकेसम्म नयाँ गठबन्धन बनाएर सरकार परिवर्तन गर्न अन्य विकल्पको खोजीमा लागेका छन् । आफैले समर्थन जुटाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका

देउवाले धोका दिएपछि कांग्रेसमा गम्भीर लफडा सुरु

काठमाडौँ – नेपाली कांग्रेसमा फेरि लफडा सुरू भएको छ । सभापति शेरबहादुर देउवाले धोका दिएपछि गम्भीर लफडा सुरु भएको छ । देउवाले नयाँ बनाउने तीन मन्त्रीको नाम मागेर दुई जनालाई

नेवानिका अध्यक्ष अधिकारीमाथि कारबाही

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । प्राधिकरणले उनलाई प्रक्रिया पुर्याउन स्पष्टीकरण सोधेको छ। प्राधिकरणले तीन दिनभित्र आफैं

ड्रोन आक्रमण गरी पुटिनको हत्या प्रयास- रुसद्वारा विश्वयुद्धको चेतावनी

रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको छ । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको

विशाल लक्ष्य बनाउँदा पनि पञ्जाबमाथि मुम्बई हाबी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४

नवनियुक्त तीन मन्त्रीको आज शपथग्रहण

काठमाडौं- नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय

विमानस्थल हिँडेका टोपबहादुर बिचैमा गायव

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन पुगेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी विलखबन्दमा परे । आफैले चुनाव जितेको जिल्लाको कार्यक्रममा विशेष