
प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार
काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम