
एमाले उम्मेदवारले मतदातालाई पैसा बाँडेपछि आयोगले सोध्यो प्रष्टीकरण
नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन