समाचार Archives - Page 20 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

टोपबहादुर रायमाझी कसरी पुगे लखनउ ?

काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी भारत पुगेको आशंका प्रहरीले गरेको छ । पक्राउ पूर्जी जारी भएको

प्रचण्डलाई ओलीको चेतावनी- भुटानी शरणार्थी काण्डमा धेरै हिरो बन्ने होइन

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् । यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री

टोपबहादुरलाई खोज्न आइजिपीको अमेरिका भ्रमण रद्द

आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेर भुटानी शरणार्थी ठगीमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीको खोजीमा तिब्रता दिएका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा आइजिपी कुँवर सोमबार

शरणार्थी प्रकरणमा खाँणका श्रीमान्-श्रीमती नै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु

खेदीखेदी हतकडी लगाउने कार्य स्वीकार्य हुँदैन- अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा

पन्जाब किंग्ससँग कोलकाता नाइट राइडर्सको रोचक जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको छ। कोलकाताको घरेलु मैदान इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा

पूर्ण नबन्दै सरकार ढल्ने चिन्तामा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै

टुकुचामा फेरि डोजर चलाउने बालेन शाहको तयारी

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले उच्च अदालत (पाटन) को फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको दाबी गरेका छन्। टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर

के होला सन्दीप लामिछानेविरुद्धको मुद्दा ? आज तोकियो पेसी

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ। यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित

ओलीले दवाव दिएपछि प्रचण्ड झन् आक्रामक

काठमाडौ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले चर्चा पाइरहेका बेला प्रमुख प्रतिपक्षी साल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि दवाव बढाएका छन् । एमालेकै नेताहरू मुछिएको यो काण्डपछि

फिलिप साल्टको विष्फोटक ब्याटिङ, विराट कोहलीको योजना विफल

एजेन्सी – युवा ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यससँगै

जब केपी ओलीले टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा दिए…

काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । तर उनलाई बचाउन निरन्तर लागिरहेका एमाले अध्यक्ष