समाचार Archives - Page 179 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

केपी ओलीका धम्की : एमालेलाई नजिताए देशले दुर्भाग्य

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा

निर्वाचन आयोगले देउवालाई भन्यो : आफ्नै खर्चमा घर जानु

काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी स्रोतसाधनको प्रयोग नगरी डडेलधुरा जान अनुमति दिएको छ। निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जान अनुमति मागेका देउवालाई आयोगले सरकारी स्रोतसाधन प्रयोग नगरी त्यसतर्फ जान

विना मगर र योगेश भट्टराईमाथि निर्वाचन आयोगको ”

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) की नेत्री विना मगर र नेकपा (एमाले)का नेता योगेश भट्टराईसँग स्पष्टीकरण मागेको छ। कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार मगरले २५ जनाभन्दा

एमालेको घोषणापत्र ठ्याक्कै ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर

डडेल्धुरा- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन् । डडेल्धुराको अजयमेरु

साउदीमा एक नेपालीलाई मृत्युदण्ड दिइयो

काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो। मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई

चुनाव लागेपछि मन्दिर दर्शन गर्न पुगे ओली

काठमाडौं- चुनाव नजिकिँदै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सक्रिय बनेका छन् । चुनावी प्रचारका क्रममा बुधबार एमालेका अध्यक्ष ओली त्रिपुरेश्वर पुगेका छन् । काठमाडौं १ का उम्मेदवार किरण

आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन

आज कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो

विवादै विवादमा मुछिएका ईश्वर र स्वच्छ छबीका प्रदीप आमने सामने- कसले मार्दैछ बाजी ?

नेकपा एमालेका नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए। त्यतिबेला पौडेल

हामीलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मंगलबार आयोजित

लौरो अभियानका अध्यक्ष भन्छन्- देश बनाउने हुटहुटीले जन्मिएको अभियान हो, राष्ट्रिय शक्ति बन्छौँ

काठमाडौं- लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले मंसिर ४ को निर्वाचनपछि राष्ट्रिय शक्ति बन्ने र सरकार बनाउने दाबी गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा लौरो अभियानले

शेखर कोइरालाको आरोप- प्रदेश संरचना कमजोर बनाउन देउवाको पनि हात छ

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश संरचनालाई बलियो बनाउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि नलागेको आरोप लगाएका छन् । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा बाह्रखरीसँगको कुराकानीमा

ओलीको तर्क- जनताले गल्ती गरेकाले मैले सरकार चलाउन सकिन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा एमालेले बहुमत नपाएकाले सरकार ढलेको बताएका छन् । आफूले बहुमतको सरकार चलाउन नसकेको आरोप तथ्यमा आधारित नभएको उनको दाबी छ