
प्रचण्डले भने- कांग्रेसको दु:खमा मल्हमपट्टी गर्ने मन छ
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको बताएका छन् । बिहीबार काठमाण्डुमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी