देउवाले साढे सात करोड बाँडेपछि हङ्गामा- कहाँबाट आयो
काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम












