राष्ट्रियसभाको लागि दलहरूले पाए चुनाव चिन्ह- कसैलाई गोरुगाडा,
काठमाडौं- राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाईनिर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको