समाचार Archives - Page 1666 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पुरै ठिक भएका छैनन् प्रधानमन्त्री ओली: यस्तो छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्ण रूपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि

उखु किसानको पक्षमा नेकपाकै सांसदले आवाज उठाए, कांग्रेस सांसद चुइक्क बोलेनन्

काठमाडौं- उखु किसानले सरकार र उद्योगीबाट तीन अर्ब भुक्तानी नपाएको विषयमा संघीय संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले किसानलाई पैसा

अष्ट्रेलियामा डढेलोको आतंक: मुख्य राजमार्ग बन्द, हजारौँ मानिस पानी खोज्दै समुन्द्रमा

बीबीसी- अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा आगलागी फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन् । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भीम रावललाई भने: ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’

काठमाडौं- नेकपामा कतिसम्म विवाद छ भनेर अड्कल गर्न त्यति गाह्रो छैन । कतिपय नेताहरू र प्रधानमन्त्री ओलीका सचिवालय सदस्यले सामाजिक सञ्जालमा पोखेका शब्दले पनि यसलाई सहजै अनुमान गर्न सकिन्छ ।

मोदीको आवास र अफिसमा आगलागी

नयाँ दिल्ली । सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा आगलागी भएको जनाइएको छ । साँझको समयमा भएको आगलागीलाइ तत्काल नियन्त्रणमा लिइएको पनि बताइएको छ ।

नयाँ स्वरूपमा गुठी विधेयकको तयारी: के छ नयाँ ?

काठमाडौं- सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ । यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी

१४ हजारले बढ्यो सुन, नयाँ रेकर्ड बन्दै

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा

ह्वात्तै घट्यो जापानको जनसङ्ख्या: थोरै जन्मदरको नयाँ रेकर्ड

एजेन्सी- जापानको जनसङ्ख्यात्मक संकटले झन खराब रुप लिइरहेको छ। सबैभन्दा चाँडो बूढो भइरहेको मुलुक, जापानले २०१९ मा हालसम्मकै ठूलो जनसङ्ख्या गिरावटको सामना गर्नुपरेको हो । सरकारी तथ्याङ्कका अनुसार यसवर्ष जापानले

अब सेनामा रहेका महिला-पुरुषले पनि यौन सम्बन्ध राख्न नपाउने

काठमाडौं- सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ। यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। यो खबर आजको

आगलागीका कारण अष्ट्रेलियाका ३० हजार विस्थापित

सिड्नी- अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी

अब कैदीलाई जेलभित्रै जागिर, सजायसमेत छुट

काठमाडौं- कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्। जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ। कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले

यी हुन् उखु किसानको २१ करोड नतिर्ने कांग्रेस संसदीय दलका उपनेता

काठमाडौं- वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्। कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१