गरीब उपचार नपाएर मर्छन, यी भिआइपीलाई सरकारले बाँड्यो
काठमाडौं- कानुनविपरीत ठाडो प्रस्तावका आधारमा सरकारले डेढ वर्षमा आर्थिक सहायताका नाममा झन्डै २५ करोड बाँडेको छ । पहुँचका आधारमा यस्तो सहायता लिनेमा पूर्वराष्ट्रपति डा रामवरण यादवदेखि भ्रष्टाचार प्रमाणित भएर जेल सजाय