समाचार Archives - Page 164 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- फर्जी मतदान हुने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन

गणेशमान सिंहको असली उत्तराधिकारी म हुँ- रवीन्द्र मिश्र

काठमाडौं- राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसका महान नेता गणेशमान सिंहको असली उत्तराधिकारी आफू भएको बताएका छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विष्णु पौडेलको घोषणापत्रको एमालेभित्रै विरोध- ठूलो विवाद ल्याउने संकेत

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणा पत्र जारी गरेपछि एमालेभित्र विवाद देखिएको छ । पौडेलको घोषणा पत्रले चर्चामा आएर सेलाएको कालिगण्डकी डाइभर्सनबारे पुनः विवादमा आएको छ । रुपन्देही २

राजीव गान्धीको हत्या गर्ने सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

एजेन्सी– भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ।२१ मे सन् १९९१ मा तमिलनाडुमा चुनावीसभाका क्रममा आत्मघाती हमलामा ३१ वर्षअघि राजीव गान्धीको

एउटा डाक्टरलाई अर्को डाक्टरले दिए जितको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गुल्मी–१ मा प्रतिनिधि सभातर्फका उम्मेदवार डा. चन्द्र भण्डारीलाई डा.गोविन्द केसीले शुभकामना दिएका छन् । कांग्रेस नेता भण्डारीसँग भेट गरेर डा.केसीले जितको शुभकामना दिएका हुन्

राप्रपा र जसपालाई राष्ट्रिय पार्टी बनाउने केपी ओलीको घोषणा

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ मंसिरको निर्वाचनपछि एमालेकै कारण राष्ट्रिय पार्टी बन्ने घोषणा गरेका छन्। शुक्रबार धरानमा

रामदेवको पतञ्जलिले उत्पादन गरेका औषधिमाथि प्रतिबन्ध

उत्तराखण्डमा रामदेवको कम्पनी पतञ्जलिका औषधि प्रतिबन्ध लगाएको छ । रामदेवको कम्पनीले उत्पादन गरेका पाँच औषधि उत्पादनमा प्रतिबन्ध लागेको हो। भारतीय मिडियाका अनुसार कम्पनीमाथि ‘भ्रामक विज्ञापन’ गरेको आरोपसहित यो कारवाही चलाइएको

ओलीले भने- एमालेको संगत गरेपनि जितिन्छ भन्ने हुनुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाका नेता अशोक राईका लागि मत माग्दै एमालेकाे संगत गर्दा पनि जितिन्छ भन्ने कुरा पुष्टि गर्नुपर्ने बताएका छन् । धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै

उपेन्द्र यादवलाई सहज छैन चुनाव जित्न, यस्तो छ ताजा अवस्था

सुधा देव/सप्तरी- आसन्न निर्वाचन मिति नजिकिएसँगै सप्तरी–२ मा  चुनावी माहोल दिनप्रतिदिन चासोका साथ बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा

ट्विटर कंगाल हुनसक्ने एलन मस्कको त्यो आंकलन

ट्विटरका नयाँ मालिक एलन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर कंगाल हुने सम्भावनाको बारे कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीहरूलाई कंगाल हुने आशंकालाई अस्वीकार गर्न नसक्ने

काठमाडौं १- प्रकाशमानको संसद यात्रामा ‘ब्रेक’ लाग्ने संकेत

निरन्तर संसदको यात्रा गरिरहेका कांग्रेस नेता प्रकाशमान सिंहको लागि आगामी निर्वाचन ‘फलामको चिउरा’ बन्ने देखिएको छ । गठबन्धन नै गरेपनि उनको लागि यसपटक वातावरण भने अनुकुल छैन । कांग्रेसभित्रै प्रकाशमान

प्रचण्डको उम्मेदवारी खारेज गर्न माग गरिएको रिट सर्वोच्चले दार्ता नै गर्न मानेन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । प्रचण्डको उम्मेदवारी नै खारेज गर्न माग गरिएको रिटलाई सर्वोच्चले दरपिठ गरिदिएको हो। प्रचण्डको