खगेन्द्रलाई सम्झिँदै गिनिज वर्ल्ड रेकर्ड्सले निकाल्यो यस्तो विज्ञप्ति
बीबीसी- विश्वका सबैभन्दा होचा हिँड्डुल गर्न सक्ने खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। बाग्लुङ जिल्लाका खगेन्द्र दुई