समाचार Archives - Page 1597 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेपाल ‘कोरोना फ्री जोन’ भन्दै चिनिया पर्यटक तान्न

काठमाण्डाै – कोरोना भाइरसको कारणले नेपाल भ्रमण वर्ष २०२० को योजना चौपट भएपछि सरकारले चिनियाँ पर्यटक नेपाल ल्याउन विभिन्न कार्यक्रम गर्ने भएको छ । सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको

काठमाडौंको आकाश हेलिकप्टरले भरियो: आन्तरिक तथा बाह्य उडान ठप्प

काठमाडौं- काठमाडौं उपत्यकाको आकाशमा मंगलवार दिउँसो धेरै हेलिकप्टर देखिएका छन् । नेपाली सेनाले शुक्रवार सेना दिवस तथा महाशिवरात्रिको अवसरमा गर्ने प्रदर्शनको पूर्वाभ्यासका क्रममा हेलिकप्टर उडाइएको हो । नेपाली सेनाका प्रधान

इतिश्री अख्तियार पुराणे, बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा केहीलाई छुट दिएको विषयमा स्वस्थानी ब्रत कथाको शैलिमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै

प्रधानमन्त्री भन्छन: सरकार र पार्टीमा बास्कोटामात्र योग्य छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्। ओलीले बास्कोटाको मुक्तकण्ठले प्रशंसा गर्दै सरकारमा भएका सबै मन्त्री र पार्टीमा भएका सबै

खरिपाटी क्‍वारेन्टाइन पुगे स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं- चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्‍वारेन्टाइनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार अवलोकन गरेका छन्। स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाका अनुसार, क्‍वारेन्टाइनमा राखिएका विद्यार्थीको

पक्राउ परे प्रकाण्डका छोरा

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डका छोरासहित पार्टीका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले प्रकाण्डपुत्र नरेन्द्र विश्वकर्मा र पार्टीका

क्यान्सर पीडित मल्लको उपचारका लागि आर्थिक सहयोग

बौनिया,कैलाली । क्यान्सर रोगबाट पीडित शिक्षकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया स्थित बसन्त मुरारी माविका शिक्षक र विद्यार्थीले क्यान्सर पिडित सुरेन्द्रबहादुर मल्लको जीवन रक्षाका

कोरोना विरुद्धको भ्याक्सिन भारतले बनायो: तीन अर्ब बजेट

एजेन्सी- कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्यासिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम

ओली-नेपाल गोप्य भेट: एमसीसी पास गर्ने र ओलीलाई समर्थन गर्नेबारे छलफल

काठमाडौं – सरकार र पार्टीमा एकलौटी गरेको भन्दै धेरै नेताले साथ् छाडेपछि एक्लो भएको महसुस गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गोप्य भेटघाट गर्न थालेका छन् । यसै क्रममा

यस्तो रहेछ पूर्वराजा ज्ञानेन्द्र भारत जानुको कारण

काठमाडौं- नेपालको व्यवस्थाका विषयमा भारतको नयाँ दिल्लीको भूमिका प्रमुख हुने गरेका तथ्य सतहमा आइरहेको बेला आइतबार त्यहाँ पुगेका पूर्वराजा ज्ञानेन्द्र भ्रमणका विषयलाई विविध कोणबाट हेरिएको छ । धार्मिक भ्रमण तथा

अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु

ललितपुर- अस्ट्रेलियाको सिड्नीमा नेपाली युवतीको मृत्यु भएको छ। ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलिया गएकी रमिला मर्हजनको मृत्यु भएको बताइएको छ । दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको

नविना लामानिकट गुण्डानाइके सत्यमान लामा पक्राउ

काठमाडौं- गुण्डानाइके सत्यमान लामा पक्राउ परेका छन् । काभ्रेली समूहका प्रभावशाली सदस्य लामालाई गएराति लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको लामा काभ्रेली समूहको