‘कोरोना जितेको होइन, बल्ल बल्ल बाँचेर फर्किएँ’
काठमाडौं- कोरोना भाइरस संक्रमणमा अस्पतालबाट उपचारपछि फर्कनेहरूलाई प्रोत्साहित गर्दै हामीकहाँ लेखिने गरेको छ– उनी कोरोना जितेर फर्किए। तर एकजना कोरोना संक्रमित बिरामी भने निको भएर फर्केपछि भन्छन्, ‘कोरोना जितेर फर्केको