समाचार Archives - Page 1090 of 3424 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न नागरिक अगुवाहरूको अपील

काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिकार गर्न नागरिक अगुवाहरूले अपील गरेका छन्। उनीहरूले ओलीलाई राजनीतिक र कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । अगुवाहरूले एक अपील

शितल निवासमा सपथको तयारी हुँदै: मन्त्रिपरिषद बैठक सारियो

काठमाडौं- आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको हो

पाँच जना मन्त्री थपिए, साँझ ७ बजे सपथ गराइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ५ नयाँ मन्त्री थपेका हुन् । नयाँ मन्त्रीहरुको आजै साँझ सात बजे शपथ हुने बालुवाटार स्रोतले

प्रभु शाह बने श्रममन्त्री, टोप बहादुर उर्जामन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै प्रभु शाहलाई श्रममन्त्री बनाएका छन् भने ऊर्जामा टोप बहादुर रायमाझीलाई पठाएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तै

माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् । नेकपा स्पष्ट रुपमा दुई समूहमा विभाजित भइसकेको अवस्थामा चिनियाँ दाजदूत यान्‍छीले शुक्रबार नेपाललाई

सर्प पालेका झलनाथले भने: ‘केपी ओली ‘गोमन सर्प’ हुन्’

काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापको जस्तो प्रवृत्ति भएको नेता भनी टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री खनालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले

रञ्जित तामाङले गरे संयोजक ऐन महरलाई कारवाही

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लडाईले भातृ संगठनमा समेत असर परेको छ । विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा यसको असर देखिएको छ । अनेरास्ववियूकै सहसंयोजक रञ्जित

नेविसंघका पाँच कार्यकर्ता पक्राउ

काठमाडौं – नेपाल विद्यार्थी संघका पाँच कार्यकर्ता पक्राउ परेका छन् । संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको विषयमा बहस जारी

कानून फेर्न दौडियो निर्वाचन आयोग

काठमाडौं- प्रतिनिधिसभाको विघटनसँगै आगामी बैशाखमा मध्यावधि निर्वाचन गराउन सरकारले मिति तोकेको छ । चुनाव हुनेमा भने अझैं शंका छ । तर पनि विगतको अनुभवको आधार र हाम्रो सन्दर्भमा सबै तहका

सर्वोच्चद्वारा संसद विघटनविरुद्ध कारण देखाऊ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले संसद विघटनको निर्णयबिरुद्ध प्रधानमन्त्री, राष्ट्रपतिलगायत विपक्षीहरुसँग कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चले संसद विघटनको निर्णयबिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। संसद विघटनको आदेशबिरुद्ध अदालतले

संसद् विघटनको व्यवस्था संविधानमा छ: प्रधानन्यायाधीश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको इजलासमा कानून व्यवसायीहरुले प्रतिनिधि सभा विघटनका लागि प्रधानमन्त्रीलाई संविधानले

मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

काठमाडौं– नेकपाको विवाद केन्द्र हुँदै प्रदेशमा झनै उग्र बन्ने देखिएको छ । आजमात्रै वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने अन्य प्रदेशमा पनि यसको तयारी भैरहेको बताइएको छ