प्रचण्डको औपचारिक प्रस्ताव- गठबन्धन जोगाउन मलाई प्रधानमन्त्री चाहियो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्नुपने औपचारिक प्रस्ताव गरेका छन् । यसअघि सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख खोलेका छन् । प्रचण्डले बिहीबार कांग्रेस नेता कृष्णप्रसाद











