‘झाँक्रीपछि माधव र प्रचण्डलाई गिरफ्तार गर्ने प्लान’
तेह्रथुम- प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न । आइतबार तेह्रथुमको सदरमुकाम












