समाचार Archives - Page 1016 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बलिदान दिन तयार छौँ, हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ: विप्लव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको क्रममा मृत्युको मुखमा नपुगेको कोही नेता नभएको बताएका छन्। सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर समाराेहलाई सम्बोधन गर्दै

हामी बिद्रोही पनि हौँ, शान्तीका दुत पनि हौँ: विप्लव

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरुले विद्रोह मात्रै नभएर शान्तिको दूत पनि भएको बताएका छन् । सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षरपछि बोल्दै चन्दले यस्तो बताएका हुन् । ‘डेढ

यो सहमतिका पछाडि महान आकांक्षा छ: विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रमुख नेत्रबिक्रम चन्दले सरकार र विप्लव पक्षबीच शुक्रबार भएको हस्ताक्षर समारोहमा सम्बोधन गर्दै यस सफलताका लागि दुवैतर्फलाई बधाई दिएका छन्। उनले नेपाल सरकार र

एक वर्षदेखि सम्पर्कमै थिए प्रधानमन्त्री ओली र विप्लव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एक वर्षदेखि सम्पर्कमै रहेको खुलेको छ । पहिलोपटक सार्वजनिक हुँदैगर्दा यस्तो खुलेको हो । राष्ट्रियसभागृहमा विप्लव

प्रचण्ड-नेपालको बैठकमा ओली पक्षका सांसद पनि

काठमाडौं- संसद बैठक नजिकिएपछि रणनिती तय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको छुट्टाछुट्टै बैठक बसिरहेको छ। संसद पुनर्स्थापना भइसकेपछि आइतवार बस्ने संसद बैठकका लागि एजेण्डा

अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण प्रयास: कार्यक्रम बिथोलियो

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै आज रुपन्देहीमा ढुंगा प्रहार गरिएको छ । बुटवलको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै स्थानियले ढुंगा प्रहार गरेका हुन् ।

विष्णु पौडेललाई आफ्नै क्षेत्रमा तनाव: स्थानीयले भत्काइदिए मञ्च

बुटवल- आफ्नै क्षेत्रको कार्यक्रममा पुगेका अर्थमन्त्री विष्णु पौडेल आफ्नै कार्यकर्ता र स्थानीयबाट अपहेलित भएका छन् । स्थानीयहरूले कार्यक्रम स्थलमै विरोधमा उत्रिएपछि तनावको अवस्था बनेको छ । रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र

ओली र विप्लव के गर्दैछन् बालुवाटारमा ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ । सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट

कांग्रेस सरकारमा जानु हुँदैन, यो अपवित्र गठबन्धन हुन्छ: कमल थापा

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि सांसद खरिदबिक्रीको खेल सुरु भएको बताएका छन्। उनले सांसद खरिदबिक्री गरेर अपवित्र गठबन्धनको सरकार बनाउनुभन्दा ताजा जनादेश नै

विप्लव सिधै प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं- दुई वर्षपछि आजमात्रै सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसंग हुने भएको छ । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि एउटै कार्यक्रममा देखिनु

रिहा भएलगत्तै धर्मेन्द्र बास्तोलाले गरे पार्टी एकता र सरकारमा जाने संकेत

काभ्रे- नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समुहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा भएका छन् । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका

संसदबाट सरकार फालिएपनि सडकमा आउँदैनौं: पद्मा अर्याल

स्याङ्जा – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना