समाचार Archives - Page 1014 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

संसद नचल्दै घम्साघम्सीको तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई

मेलम्चीको पानी काठमाडौं झर्‍यो: प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौँ- संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षौदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी शनिबार बागमतीमा बगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानी उद्घाटन गरेका छन् ।

सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्छ: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ दल नेकपा हालसम्म

ओली समुहको बैठकमा ११५ सांसद उपस्थित

काठमाडौं- नेकपा ओली समूहको संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद सांसद उपस्थित भएको दाबी गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४

सकियो ओली समुहको संसदिय दलको बैठक: सांसदहरूलाई दिए निर्देशन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक

बालुवाटारमा सुरु भयो ओली समूहको संसदीय दलको बैठक

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ओली समूहको संसदीय दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रचण्डले भने: विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर छु

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए

देउवाले भने: मलाई अहिले प्रधानमन्त्री बन्ने मुड छैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा

देउवालाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने ओलीको घोषणा

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् । शुक्रबार सरकार र नेपाल कम्युनिस्ट

कोमल वली भन्छिन्: म हिरा हुँ, त्यो हिरा केपी ओलीले मात्रै चिनेका छन्

काठमाडौं- ‘म चाकरी गरेर होइन,केपी ओलीमा मात्र एउटा त्यस्तो क्षमता छ जसले हिरा चिन्छ । म नेकपाको हिरा हुँ । हिरालाई परख्नसक्ने क्षमता केपी ओलीमा छ । भलै म उहाँकी

ओली र गौतमको अर्थपूर्ण भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समूहमा नखुलेका एकता अभियानका संयोजक वामदेव गौतमलाई उनकै निवासमा पुगेर अर्थपूर्ण भेट गरेका छन् । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा

ओली समूहको संसदिय दलको बैठक: देलान त ओलीले राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई