को हुन् अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो
काठमाडौं- विश्वकै शक्तिराष्ट्र अमेरिकाको ४६औँ राष्ट्रपति बन्ने लगभग पक्का भएका जो बाइडेन आजभन्दा ३३ वर्षअघि नै अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने अभियान थालेका थिए । १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा












