प्रमुख समाचार Archives - Page 89 of 880 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अदालत र संविधानको धज्जी उडाएको भन्दै एमालेले माग्यो

काठमाडौं-नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताउँदै

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालको कडा निर्देशन: गडबड गर्ने छुट छैन

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई कडा निर्देशन दिएका छन् । नेपालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट कसैलाई नभएको भन्दै देश र जनता सवैभन्दा माथि राखेर काम

अष्टलक्ष्मी ४५ दिनमै पदच्युत, सकियो तामझाम

काठमाडौं- पार्टी विभाजन हुँदा एमालेमै बसेर तामझामका साथ बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको ४५ दिनमै बहिर्गमन हुने भएको छ । स्पष्ट अल्पमतमा परेकी शाक्यले आज संसदमा विश्वासको मत लिँदै

ईश्वर पोखरेलले थाले अध्यक्षमा लड्ने तयारी, टिम बनाउन सुरू

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि

अचम्मको संयोग: दाई गजेन्द्रले राजीनामा दिँदा भाई मन्त्रीमा नियुक्त हुँदै

काठमाडौं- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । तर उनकै भाई सुरेन्द्र हमाल भने आज लुम्बिनी प्रदेशको मन्त्री नियुक्त हुँदैछन् । तीन दिनअघि मात्रै

नेकपा (एस)का सांसदहरू भटाभट मन्त्री बनेपछि सुर्य थापालाई तनाव

काठमाडौँ- एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू भटाभट मन्त्री बनेपछि नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा तनावमा परेका छन् । नेकपा एकिकृत समाजवादीबाट नेताहरू मन्त्री

बालुवाटार पुगेर मन्त्री हमालले बुझाए राजीनामा

काठमाडौँ- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । उनले बिहानै राजीनामा

मन्त्री बनेको ७२ घण्टामै राजीनामा !

काठमाडौँ – तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले आज मन्त्री पदमा राजीनामा दिने भएका छन् । मन्त्री हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज राजीनामा दिने जानकारी गराइसकेको

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिँदै, आजै घोषणा गर्ने तयारी

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका गैरसांसद गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्

चोलेन्द्र शमशेर जबराको राजीनामा मागियो

काठमाडौं- वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरूले यसबारेमा प्रधानन्यायाधीश

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालले बोलाए

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिने भएका छन् । जनपक्षीय काम गर्नका लागि निर्देशन दिनकै लागी नेता नेपालले मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएका छन्

गुमनाम भएपनि बदनाम हुँदैनौं: रामकुमारी झाँक्री

काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुमनाम भएपनि आफूहरू बदनाम नहुने बताएकी छन् । उनले आफूहरूले बदनाम हुनेगरी कुनैपनि निर्णय नगर्ने बताइन् । तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले