सरकारबाट बाहिरिने बाबुराम भट्टराईको चेतावनी
काठमाडौं- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दसैं-तिहारसम्म संविधान संशोेधनकाे प्रतिबद्धता नजनाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशाेधनको माग पूरा गर्न केही












