प्रमुख समाचार Archives - Page 846 of 880 - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

अब गच्छेदार नेपाली काङ्ग्रेसको निर्णायक

काठमाडौं। नेपाली काँग्रेसमा नेता विजयकुमार गच्छेदार निर्णायक शक्ति बन्ने भएका छन् । फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेका उनले शुरुमा उपसभापति पद पाए । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले ११ केन्द्रीय सदस्य

बैतडीको बस दुर्घटनामा २० घाइते

धनगढी – बैतडीमा बस दुर्घटना भएको छ । दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–६ लार्खा भन्ने स्थानमा शनिबार बिहान साढे तीन बजे बस दुर्घटनामा परेको

जाम खुलाउन छोडेर ‘सी’ बिचारको पछि लाग्ने सरकारबाट के आशा गर्ने: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सडकको जाम खुलाउन छाडेर सी जिनफिङ बिचारको पछि लागेर नागरिकप्रति अन्याय गरेको आरोप लगाएका छन् । नेता सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि

देश महंगी र डेंगुले आक्रान्त: एकैपटक पाँच मन्त्री विदेश भ्रमणमा

काठमाडौं– ओली सरकारका पाँच मन्त्री एकैपटक विदेश भ्रमणमा छन्।संविधान जारीपछि राजनीति स्थायित्व कायम भएसँगै जनताको आधारभूत आवश्यकता सरकारद्वारा पूरा हुने विश्वास लिएका जनताहरुको चाडबाडको मुखमा महङ्गीको मार परेका छन् ।

एक युवतीसँग ओलीले झुट बोल्नुपरेपछि…

काठमाडौं–‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए, ‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट

डा. शेखर कोइरालाले गरे नेकपाको यस्तो भविष्यबाणी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने भविष्यबाणी गरेका छन् । नेकपाको यो कदमले नेकपा सकिने मात्र नभई मुलुक नै धरापमा

६ किलोमिटर सडक, १० घण्टा जाम

काठमाडौं । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको

भारतभन्दा नेपाल अगाडि

काठमाडौं। खुला दिसामुक्त घोषणा गर्नमा भारतभन्दा नेपाल अगाडि हुने भएको छ । सरकारले आगामी सोमबार (१३ असोजमा) नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन्

किन लिए मुख्य सचिव रेग्मीले बिदा ?

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी एक साताका लागि बिदामा बसेका छन् । रेग्मी बिदामा बसेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ट सचिव शिशिरकुमार ढुंगानालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको छ । मुख्यसचिव

गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि

काठमाडौ। नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पु¥याएको हो

महात्मा गान्धीको हत्या मोदीले बोकेको विचारले भएको हो: इमरान खान

एजेन्सी- संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरको मुद्दालाई उठाएका छन् । सत्तामा आएसँगै भारतसँग सम्बन्ध सुधार्नका लागि हात अघि बढाए पनि भारतबाट भने

भारतले विश्वलाई युद्ध दिन्न, बुद्ध दिएको दिन्छ : मोदी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध