प्रमुख समाचार Archives - Page 840 of 880 - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

सभामुखमा ओली र प्रचण्डको लडाई

काठमाडौं । सभामुख पद रिक्त भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र प्रतिष्पर्धा चलिसकेको छ । बहुमत भएकाले नेकपाले नै सभामुख पदमा उम्मेदवार उठाउने भएको छ । यसका लागि कानुन संशोधन गरेर

भीम रावल भन्छन: ओलीबाट काम भएन, अब प्रचण्ड प्रधानमन्त्री (भिडियो)

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

अर्को दिन नेताले तीनकुनेबाट ट्याक्सीमा राखेर लगे, फेसबुक पनि अर्कैले चलाए

काठमाडौँ — २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको

कृष्णबहादुर महरा उर्फ ‘सेकेन्ड’ पारस

काठमाडौं- २०५७ साउन २२ को राति एउटा पजेरो गाडीले दरबारमार्गमा मोटरसाइकललाई ठक्कर दियो। रातको समयमा पजेरो गाडीको ठक्करबाट मोटरसाइकल ढल्यो। चालकको घटना स्थलमै मृत्यु भयो। दुर्घटना गराए पनि गाडी रोकिएन,

प्रमाण मेटाउन रोशनी शाही आफै सक्रिय

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएकी रोशनी शाही आफै प्रमाण मेटाउन सक्रिय भएकी छिन् । आरोप लगाएर १२ असोजको साँझ प्रहरीलाई मौखिक उजूरी दिएको भोलिपल्ट मिडियालाई अन्तवार्ता दिई

बास्कोटाले महरा काण्डमा मुख खोले- ‘गल्ती गर्नेलाई कारबाही’

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले काँधमा नबोक्ने बताएका छन् । उनले महराको नाम नलिई व्यक्तिले गर्ने गल्तीको दोषमा पार्टीले काँध नथाप्ने जनाएका थिए

महरालाई अनुशासनको कारबाही गर्ने तयारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ । बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद

हालको चर्चा: धेरै नेताका महराको जस्तै बबाल हुनेवाला छ

काठमाडौं- यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा सबैतिर चर्चा र चासोको विषय छ । शालिन मानिएका नेता यस्तो काण्डमा मुद्धिएपछि धेरैजनालाई अनौठो लागेको छ । अर्कातिर ‘नेताहरु सबै उस्तै हुन्’

महरा रोशनी शाहीको घरमा गएको प्रमाण भेटियो

काठमाडौं- सहकर्मीलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पदबाट राजिनामा नै दिएका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पिडित भनिएकी रोशनी शाहीको निवासमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शाहीले आफूलाई धम्क्याएर भिडियो

बारामा एकै घरभित्र भेटीए पाँच वटा शव: गाउँले त्रसित

बारा- बारामा एक घरभित्र पाँचजनाको शव भेटिएको छ । फेटा गाउँपालिका-४ स्थित एउटा घरमा पाँचजनाको शव भेटिएको हो। खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएको

महरा र शाही को गलत, को सहि ?-कसलाई के हुन्छ कारबाही ?

काठमाडौं। नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घटनाबारे पहिलो

महरा-शाही काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशले मुख खोले

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले निवर्तमान सभामुख कृष्णबहादुर महरा र संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही प्रकरणबारे मुख खोलेका छन् । उनले आज (बुधबार) आफ्नो फेशबुकमा