महरा कसरी छुट्लान, धरौटीमा या साधारण तारेखमा ?
काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस भैरहेको छ। आइतबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता