भारतबारे नबोलेको भन्दै उपेन्द्र र बाबुरामलाई कार्यकर्ताले यसरी
काठमाडौं- भारतले नेपाली भूमि समावेश गरेपछि पार्टीको आधिकारीक धारणा सार्वजनिक नगरेको र सिमा विवादबारे नबोलेको भन्दै समाजवादी पार्टीका नेताहरूले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई र्याखर्याख्ती पारेका छन् ।












