
पूर्वराजाले भने: राक्षसहरूले देश खत्तम पारे
पाल्पा : देश दौडाहामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार पाल्पाको तानसेन पुएका छन्। तानसेनमा उनले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। शाहले मुलुकको अहित चाहनेहरूले विभिन्न चलखेल गरिरहेको