प्रमुख समाचार Archives - Page 766 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

सिद्धबाबालाई १० वर्ष कैद हुने

काठमाडौं– बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध १० वर्ष कैदको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला

‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर आमाको हत्या गराउने छोरीसहित चारैजनालाई जन्मकैद

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको

ओलिको मात्र होइन, मलाई प्रचण्डको पनि साथ् छ

काठमाडौं- अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ले छलफल अगाडि बढाएसँगै नेकपामा प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयन प्रक्रिया निष्कर्षनजिक पुगेको छ। नयाँ सभामुखका लागि निर्वाचिन प्रक्रिया शुक्रबार प्रतिनिधिसभाको बैठक बोलाएकाले

आइजिपीको चीन भ्रमण रोक्नुको यस्तो छ खास रहस्य

काठमाडौं- केहि समययता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका एक पछि अर्को गर्दै अन्तराष्ट्रिय भ्रमण सरकारले रद्द गर्दै आएको छ । एक पछि अर्को भ्रमण चरणवद्ध रद्द गर्नुले कतिपयले शंकाको नजरले हेरेका

राजपा नेपाल सरकारमा जाने

काठमाडौं । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने बताएका छन् । पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको

यो कुनै महाभारत होइन: बास्कोटा

काठमाडौं- संघीय समाजवादी पार्टीले सरकार छाडेपछि वर्तमान सरकारले विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग सहज बहुमत रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार

सूर्यग्रहण जारी, यहाँ हेर्नुहोस लाइभ (LIVE)

अहिले खण्डग्रास सुर्य ग्रहण लागिरहेको छ । कस्माेस्यापिन्सकाे युट्युब च्यानलबाट यसलाई लाइभ दिइएको छ । काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटमा सूर्यग्रहण सुरु भएकाे हाे। नेपालको पश्चिम महेन्द्रनगरमा भने

चीनले पठायो अर्को पत्र: तीन जना कुख्यात अपराधि नेपालमै छन्

काठमाडौं- तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले

आइजीपीमाथि सङ्कट: एसपीहरूको सरुवा रद्द हुने, दानबहादुर चितवनमै

काठमाडौं– नेपाल प्रहरीको एसपी सरुवा विवादमा परेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पुष ४ गते २४ जना एसपीहरुको सरुवा गरेका थिए । खनालले पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष

भ्रमण वर्षको मुखैमा कर्मचारीको आन्दोलन घोषणा: विमानस्थल ठप्प पार्ने

काठमाडौं : भ्रमण वर्षको मुखैमा आएर नेपाल नागरिक उड्डयन प्राधिरणका कर्मचारीले विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन्। प्राधिकरणका आधिकारीक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरेरै हालकै संरचनामा सुधार गर्नुपर्ने भन्दै

नेपालमै बसेर आफ्नै देशका धनाढ्‍य र एकल महिलालाई यसरी लुट्थे चिनियाँ

काठमाडौं- नेपाल प्रहरीले पक्राउ गरेका चिनियाँ गिरोहहरु नेपालमा बसेर आफ्नै देशका धनाढ्य र एकल महिलाहरूबाट मोटो रकम लुट्ने गरेको खुलेको छ । ‘चार्ली फाेक्स्टर’ नाम दिएर नेपाल प्रहरीले सुरू गरेको

ओलीमाथि थपियो जिम्मेवारी: थप दुई मन्त्रालय आफैले हेर्ने

काठमाडौं- समाजवादी पार्टीले सरकार छाडेसँगै दुई मन्त्रालय खाली भएका छन्। समाजवादीले छाडेका दुबै मन्त्रालय अब भने प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले