
विप्लवविरुद्ध प्रहरीको नयाँ ‘अप्रेशन’
काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गतिविधिलाई नियन्त्रण गर्ने योजनाका साथ पूर्वका ६ जिल्लाका सुरक्षा निकायले नयाँ सुरक्षा योजना ल्याउने भएका छन् । धनकुटाको पाख्रीबासस्थित