प्रमुख समाचार Archives - Page 746 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

अब नेपाल सीधै विश्वकप क्रिकेट खेल्न पाउने

एजेन्सी । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल क्वालिफायर सीधै खेल्न पाउने भएको छ । उक्त क्वालिफयरमा २०२० को विश्वकपका पुछारका चार टोलीसँगै अन्य चार टिमले सहभागिता जनाउने भएको

निगमको २५ पाइलटद्वारा राजीनामा: अन्तर्राष्ट्रिय उडान ठप्प हुने

काठमाडौं- नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्। व्यवस्थापनका कारण निगम धराशाही भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद

भ्रष्टाचारमा नेपालको सुधार: ११ स्थान माथि उक्लियो

काठमाडौं । नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष

प्रचण्डलाई बाबुरामले भने: ‘आफै त महादेव उत्तानो टाँग, कस्लाई दिने वर..’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ फर्काएका छन् । डा. भट्टराईले बिहीवार ट्वीट

अभियन्ता सुरजले मृत्युदण्ड छिचोलेर नेपाल फर्काए उमेश यादवलाई

काठमाडौं- ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने। मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल

स्कुल बसमाथि निकै कडाई: निश्चित समय बाहेक चलाउनै नपाइने

काठमाडौं । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुनेगरी सरकारले यस्तो नियम बनाउन खोजे

बच्चाको जन्मदिन मनाउन दुबईबाट आएका थिए मृतक पर्यटकहरू

काठमाडौं । नेपालको दामनमा निसास्सिएर मृत्यु भएका भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएको गल्फ न्यूजले समाचार दिएको छ । तीनैजना बच्चा जनवरी महिनामा जन्मेका

ह्यारी र मेगनले क्यानडामा यसरी गरे नयाँ जीवनको सुरुआत

एजेन्सी । बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेकी थिइन् । ‘द ड्युक अफ ससेक्स’

धादिङ दुर्घटनाका घाइते भन्छन: रक्सीले मातेका चालकले तिब्र गतिमा ट्रक हाँकेका थिए

धादिङ- मदिरा सेवन गरेर मत्त भएका चालकले मिनिट्रक चलाउँदा धादिङमा खतरनाक दुर्घटना भएको घाइतेले बताएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-४मा रहेको ढोलामण्डलीमाइको दर्शन गरी भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक

सापकोटालाई सभामुख बनाउने निर्णय गैर कानुनी: निर्णय सच्चाउन माग

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको समाचारप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको

आस्थालाई साथ दिँदै रीमाले भनिन: जनतालाई सास्ती दिने प्रहरी, कसरी ‘मेरो साथी’ ?

काठमाडौं- गायिका आस्था राउतको चर्चा र विवादबीच उनलाई पक्राउ पुर्जी जारी गरिएको छ । आस्थाले प्रहरीलाई अभद्र ब्यबहार गरेको भन्दै प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो । गत एक सातादेखि

गोङ्गबु नयाँ बसपार्कबाट ७ सय २१ जना पक्राउ

काठमाडौं । गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको