
चीनमा रहेका विद्यार्थीका आमाबुवाको गुनासो: सरकारले सक्दैन भने
काठमाडौं- चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु आफना छोरा–छोरीलाई नेपाल ल्याउन हारगुहार गर्दै दिनहुँजस्तो विभिन्न निकाय धाइरहेका छन् । चीनमा ‘कोरोनाभाइरस’का कारण सयौंको ज्यान गएपछि नेपाल आउन चाहेका १८० जना विद्यार्थीलाई