माधव नेपाल, बाबुराम र सबै मन्त्रीलाई कारबाही माग
काठमाडौं । बालुवाटार जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्धा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग