
जब बच्चा बोकेकी महिलालाई पुरुष इन्सपेक्टरले कोर्रा हानिरहे…
काठमाडौँ– बिहीबार अपराह्नदेखि एउटा भिडियो भाइरल छ। यूट्युब लगायत सामाजिक सञ्जालहरुमा भाइरल बनेको उक्त भिडियोमा एक जना प्रहरी निरिक्षकले काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै खेदाइरहेका देखिन्छन्। प्रहरीको