
मोदीको प्रस्ताव: जोखिम नियन्त्रणका लागि संयुक्त कोष स्थापना
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन-सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष स्थापना गर्न प्रस्ताव गरेका छन् । आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त