प्रमुख समाचार Archives - Page 698 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

चैत ९ गतेपछि कुन-कुन सेवा बन्द हुन्छन ?

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम कम गर्न भन्दै सरकारले ९ चैतदेखि देशभरिका सरकारी र निजी क्षेत्रका केही अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिदिएको छ। शुक्रबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

भारतसँगका सीमानाका बन्द नगरिने

काठमाडौं- सरकारले भारतसँगका सिमा नाकाहरू बन्द नगर्ने भएको छ। कोरोना भाइरस संक्रमण रोक्न भारतसँग खुला सीमा बन्द नहुँदा दक्षिणी सीमाबाट नेपालमा संक्रमण फैलिन सक्ने व्यापक त्रास भइरहेका बेला यस्तो निर्णय

विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, लामो दुरीका सवारी चल्ने

काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका भनिएका व्यक्तिको उद्धार गर्ने भएको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गरेको सम्बोधन ७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा

लामो दूरीका सवारी र अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै सबैलाई सकेसम्म घरमै बस्न आग्रह गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारी साधन नचल्ने घोषणा गरेका छन्। उनले चैत

प्रदीप पाैडेलकाे सुझाव: विद्यालयलाई क्वारेन्टाइनमा बदलौं

काठमाडौं- कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनमा बदल्न आग्रह गरेका छन्। उनले सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्नुपर्ने बताएका हुन् । कोरोना सङ्क्रमणको त्रास र जोखिम बढिरहेका बेला

४० जनामा कोरोनाको आंशका: नमुना परिक्षण हुँदै

काठमाडौं- बिहीबार र शुक्रबारसम्म कोरोना भाइरस संक्रमणका लागि ४० जनाको नमूना संकलन भएको छ । काठमाडौँं उपत्यका र बाहिरका अस्पतालबाट पठाइएको ती नमुनाको परीक्षण रिपोर्ट शुक्रबार साँझ आउने प्रयोगशालाका सूचना

मन्त्री भट्टले भने: ‘लकडाउन’ भए घरघरमै सामान पुग्छ

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राज्यमा लक डाउन भएपनि सरकारले जनताको घरघरमा सामान पठाउने ब्यबस्था गरेको बताएका छन्। उनले दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले

काठमाडौँबाट प्रकाशित हुने १६ वटा पत्रिका बन्द

काठमाडौँ – काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु बन्द हुने भएका छन्। कोरोना संक्रमण महामारीका कारण पत्रिकाहरु बन्द गरिने भएको हो । संक्रमणको आशंकामा नियमित काम गर्ने वातावरण नभएको भन्दै १६

सबै सरकारी तथा निजी कार्यालयहरू बन्द हुने

काठमाडौं- कोरोना संक्रमणको तनाव बढिरहेका बेला रोखाथामका लागि सरकारले सरकारी तथा निजि कार्यालयहरू बन्द गर्ने भएको छ । सरकारले अदालत, विद्यालय, महाविद्यालयहरू बन्द गर्ने निर्देशन दिइसकेको छ भने अत्यावश्यक बाहेकका

अत्यावश्यक नपरेसम्म अस्पताल नजान स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक अन्य परीक्षण तथा शल्यक्रिया नगर्न निर्देशन दिएको छ। कोरोना भाइरसको कारण देखाउँदै मन्त्रालयले सूचना जारी गर्दै काठमाडौं तथा ५० शैया भन्दा माथिका अस्पतालमा चैत मसान्तसम्म

सरकारका कदमले भन्छ: नेपालमा सङ्क्रमणको ठुलै खतरा

काठमाण्डौ- नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक नपर्ला । कोरोनाको