प्रमुख समाचार Archives - Page 695 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

धरानका दुई युवा सङ्क्रमित युवतीसँगै आएको पुष्टि

धरान- कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको

यशूले कोरोना निको पार्ने भन्दै भ्रम फैलाउने पास्चर पक्राउ

काठमाडौं– केही दिनयता सामाजिक सन्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक युवा मन्चबाट चिच्याइचिच्याइ यशूको प्रशंसा गरिरहेका छन्, गाथा गाइरहेका छन् । अनि त्यसमा उनले जोडेका छन्, पछिल्लो

चितवन: आइसोलेसनमा राखिएका एक युवाको मृत्यु

चितवन- भरतपुरमा आइसोलेसनमा राखिएका एक युवाको मृत्यु बएको छ। भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल

सङ्क्रमित युवतीसंग आएका अर्का युवा अस्पताल भर्ना

काठमाडौं- कोरोना संक्रमित युवतीसँगै आएका एक जना बागलुङ पुगेका छन्। कतार एयरवेजमा आएको थाहा भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई कोरोनाको संक्रमण

नेपाल राष्ट्र बैंकले भन्यो: बैंकिङ्ग सेवा सुचारू राख्नु

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै बैंकिङ्ग सेवा सुचारू राख्न निर्देशन दिएको छ। नेपालमा पनि कोरोना महामारीको त्रास फैलिरहँदा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकिङ सेवाहरू सुचारू राख्‍न राष्ट्र

नेपाल एक्लो छैन, हामी साथमा छौं: चिनियाँ राजदूत

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत याछी हेउले चीन नेपालको साथमा रहेको बताएकी छिन्। एक ट्वीट गर्दै याछीले आफूहरु केही मेडिकल सामाग्रीहरु नेपाल ल्याउन प्रयत्न गरिरहेको बताएकी छिन्। उनले लेखेकी छिन्,

लकडाउनमा के खुल्छन, के बन्द हुन्छन ?

काठमाडौं- सरकारले भोलिदेखि एक सातासम्मका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान ६ बजेदेखि १६ चैत बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाटि निस्किन नपाउने आदेश जारी गरिएको छ।

सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध

काठमाडौँ- सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७

कर्फ्यु लगाउने तयारीमा सरकार

काठमाडौं- सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई जनताले अवेज्ञा गरेको भन्दै कर्फ्यु लगाउने तयारी भैरहेको बताइएको छ । मंगलबारदेखि कर्फयु लगाउनेसम्मको तयारी भैरहेको स्रोतले

सङ्क्रमित युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौँ– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको जनाएको छ। नमुना परीक्षणमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएपछि

दिल्लीस्थित नेपाली दूतावासले भन्यो: नेपालीहरू बाहिर ननिस्कनु, सुरक्षित रहनु

काठमाडौं- भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले नागरिकमा अन्योल बढेको बेला एक अपील जारी गरेको छ। अपीलमा भारतका विभिन्न राज्य लक डाउन भएकाले आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

बाबुराम भट्टराईले कमल थापालाई ‘भट्टीमा पसेर दूध पिएको’ भनेपछि…

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापालाई भट्टीमा पसेर दूध पिएको भनेपछि सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ । सामाजिक सञ्जालमा कमल थापाले एक पत्रिकामा