प्रमुख समाचार Archives - Page 626 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

मोदीको असली रुप: प्रधानमन्त्री ओलीले अथक प्रयास गर्दा

काठमाडौं- नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्ने मात्र होइन, अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्ने भारतले नेपालसँगको वार्ता भने टार्दै आएको छ। परराष्ट्रमन्त्रीस्तरीय बैठक टार्दै आएको भारतले प्रधानमन्त्रीस्तरको वार्ता पनि

संशोधन प्रस्ताव हट्नु र भारतीय मिडिया कराउनुमा शंका छ: भीमार्जुन आचार्य

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले नक्सासम्बन्धी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकको कार्यसुचिबाट हटाईएपछि अब यस्तो अवसर कहिल्लै नआउने जनाएका छन् । भारतीय मिडियामा आएका समाचार र संसद्को कार्यसूचीबाट हट्नु

मध्यरातमा देउवाले गरे संशोधन प्रस्ताव कांग्रेसकै कारण रोकिएको संकेत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मध्ये रातमा ट्विट गर्दै संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण रोकिएको संकेत गरेका छन् । उनले मिडियामा आएका समाचार तथा हल्लाको भ्रममा नपर्न आग्रह

रुकुमको घटनाप्रति संयुक्त राष्ट्र संघले समेत चासो देखायो: ‘निष्पक्ष छानबिन गर’

काठमाडौँ- रुकुम पश्चिममा भएको घटनाबारे संयुक्त राष्ट्र संघले समेत चासो देखाएको छ ।नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले उक्त घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्न अमग गरेकी

रुकुम घटनामा अपराधी नछुटुन्, निरपराधी नपरुन् : जनार्दन शर्मा

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले रुकुममा भएको घटनाको तथ्यलाई बंग्याउने प्रयास भएको आरोप लगाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै शर्माले घटनाको छानबिनमा सहयोग गर्न

नेपालमा संक्रमितको संख्या नौं सय नाघ्यो: बुधबार राति पनि थपिए संक्रमित

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै

कोरोनाका कारण ललितपुरको किस्ट अस्पतालमा एकको ज्यान गयो

काठमाडौँ- कोरोनाका कारण ज्यान जानेको संख्या थपिएको छ । ललितपुरको किस्ट अस्पतालमा एक व्यक्तिको ज्यान गएको बताइएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेका उक्त व्यक्तिको मृत्यु भएपछि केहीबेरमा आएको

रुकुम काण्डमा विप्लवको चेतावनी: दोषीलाई उन्मुक्ति दिए राम्रो हुँदैन

काठमाडौँ- सरकारद्वारा प्रतिवन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुकुम चौरजहारीमा भएको घटनामा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै

नेपालसँग सम्बन्ध बिगार्न नहुने भन्दै भारतको संसदमै आवाज उठेपछि…

काठमाडौं- यतिबेला सीमा विवादले नेपाल-भारत सम्बन्ध थप चिसिएको छ । खासगरी भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि यसबारे विभिन्न कोणबाट बहस भैरहेको छ । भारतले अतिक्रमण गरेको

नेपाल संविधान संशोधनको एजेण्डामा ब्याक हुँदा भारतमा खुसीयाली

काठमाडौं- नेपालमा संसदको कार्यसूचिबाट संविधान संशोधनको एजेन्डा हटाएपछि भारतीय मिडियामा खुसीयाली छाएको छ । एकाएक कार्यसूचबाट एजेन्डा हटाएपछि यसलाई ‘नयाँ नक्साको प्रस्ताव फिर्ता लिएको’ भन्दै भारतीय मिडियाले प्रचारबाजी गरिरहेका छन्।

नेपालमा अझै दुई महिना ब्यापक संक्रमण बढ्ने सरकारको आंकलन

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले कोरोना संक्रमतिको संख्या अझै दुई महिनासम्म बढ्दै जाने प्रक्षेपण गरेको छ । सेन्टरको बुधबार बसेको बैठकले आगामी

रहस्यमय बन्दै रुकुम काण्ड: डोरीले बाँधेको अवस्थामा शव भेटियो

काठमाडौं- रुकुममा भएको घटना झन् रहस्यमय बनेको छ । भेरी नदीमा डोरीले हात बाँधेको अवस्थामा लोकेन्द्र सुनारको शव फेला परेपछि घटना थप रहस्यमय बनेको हो । शनिबार रुकुम पश्चिम को