
कर्णाली बन्दैछ कोरोनाको सबैभन्दा जोखिम क्षेत्र
वीरेन्द्रनगर- कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ