प्रमुख समाचार Archives - Page 608 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सरिता गिरीका कारण संसदमा हंगामा

काठमाडौँ – विवादित सांसद सरीता गिरीको कारण संसदमा हंगामा भएको छ । संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न पाइनन्

अन्तत: झुके भारतीय सेनापति : फेरियो नेपालबारे दिएको बयान

काठमाडौं- भारतमै चर्को विरोध भएपछि भारतीय सेना प्रमुख एमएस नरवणेले नेपालबारे बयान फेरेका छन् । केहि साताअघि चीनको इसारामा नेपालले भारतविरुद्ध कदम उठाएको भन्दै विवादमा तानिएका थिए । टाइम्स अफ

विरोधीलाई पनि मिठो लाग्ने प्रदर्शन : फोटोहरूमा हेर्नुहोस, यसरी पनि हुनसक्छ आन्दोलन

काठमाडौं- युवाहरूले गर्ने आन्दोलन र प्रदर्शनको स्वरूप फेरिएको छ । कोरोना महामारीको समयमा प्रदर्शनमा उत्रिएका युवाहरूले निकै रचनात्मक तरिकाले शान्तिपूर्ण रूपमा सरकारका बेथितिविरुद्ध प्रदर्शन गरेका छन । सरकारका गतिविधिविरुद्ध निरन्तर

सरकारविरुद्ध प्रदर्शनमा कसरी आए विदेशी नागरिक ? – अमेरिकी र चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौँ – सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको

दैनिक नयाँ रेकर्ड बनाउँदैछ कोरोना संक्रमणले

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट

भारतसंग युद्धको तयारी यसरी गर्दैछ चीन (फोटो सहित)

एजेन्सी– लद्दाख सीमा क्षेत्रमा भारत र चीनबीच तनाव बढिरहेको वेला चीनको जनमुक्ति सेनाले भारतीय सीमा क्षेत्र नजिक युद्धअभ्यास गरेको छ । चीनको वायु सेनाले सेनासंग मिलेर टैक्टिकल ड्रिल र युद्धको

सरकारले देखायो स्वास्थ्य सामग्रीमै दुई अर्ब ३६ करोड खर्च

काठमाडौं- आजको गोरखापत्र दैनिकले सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ। जसमा स्वास्थ्य सामग्रीमा खरिदमै दुई

अलपत्र नागरिक उद्दार गर्ने रकम मोजमस्तीमा खर्च गर्दै सरकार

काठमाडौं- कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा

प्रचण्ड र झलनाथको अडान कायम : एमसीसी पास हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका लागि गलगाँड बनेको मिलेनियम च्यालेन्ज कर्पोसेसन (एमसीसी) ले लामो समयदेखि रडाको नै मच्चाएको छ । पार्टी भित्रै एउटा कट्टर बिरोधी र अर्को कट्टर समर्थकले गर्दा

योगी आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की

एजेन्सी – भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको बताइएको छ । आदित्यनाथलाई शुक्रबार साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत

भारतलाई प्रदीप ज्ञवालीको चेतावनी : नेपाललाई हेर्ने चस्मा फेर, नक्सा फेरिंदैन

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई चेतावनी दिंदै नेपाललाई हेर्ने चस्मा बदल्न आग्रा गरेका छन् । ज्ञवालीले नेपालले जारी गरेको नयाँ नक्सा स्थायी भएको र यो नबदलिने समेत बताएका छन्

देशका केहि भागमा लकडाउन कायम रहने

काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाउने भनेपनि पूर्णरुपमा कार्यान्वयन नहुने भएको छ । सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा लकडाउन गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस