
निजि स्वास्थ्य संस्थालाई पनि पीसीआर परीक्षणको अनुमति, खर्च
काठमाडौं- सरकारले निजि स्वास्थ्य संस्थालाई पनि कोरोना परिक्षण गर्ने अनुमति दिएको छ । कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन सरकारले निजीलाई पनि पीसीआर परीक्षणको अनुमति दिएको बताइएको छ । स्वास्थ्य तथा