
नेपालको नक्शाबारे पाकिस्तानमा चर्चा : मन्त्रीले भने- ‘नेपालका
काठमाडौं- नेपालको नक्सा संसदबाट सर्वसम्मतले पारित गरेपछि सर्वत्र यसको चर्चा छ । यस्तैमा पाकिस्तानमा पनि यसको ठुलै चर्चा भएको छ । खासगरी भारतसंगको सम्बन्धबारे उनीहरू बढी जानकार भएकैले पनि पाकिस्तानमा