
कुनैपनि शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको कडा
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ। निजी विद्यालयका छाता संस्था प्याब्सन र एन प्याब्सनले आफूखुसी